Shikhar Insurance
National Life

हिमालयन बैंकको सिईओमा राणा पुनः नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा पुनः नियुक्ति गरेको छ । बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृतमा शम्शेर राणालाई पुन नियुक्त गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको अवधिका लागि बैंकको सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्