Shikhar Insurance
National Life

आईपीओ निष्कासन गर्दै ह्वाइट लोटस, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले २ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

ह्वाइट लोटसले जारी पूँजीको २६% सेयर सर्वसाधारणमा निष्कासन तथा विक्रि गर्ने भएको छ । सेयरको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ रहेको छ । सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्