Shikhar Insurance
National Life

प्रभु बैंकको सञ्चालकमा अंगिर र तारा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले २ सञ्चालक नियुक्त गरेको छ । बैंकले वैशाख ७ गते बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार अंगिर मान सिंह र तारा मानन्धरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

त्यस्तै, बैंकले ३ सञ्चालकहरुको राजिनामा स्वीकृत गरेको छ । बैंकले रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोट र गीता प्रधानको राजिनामा स्वीकृत गरी नयाँ संचालक नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्