अभियान लघुवित्तले बनायो सेयरधनीलाई निरास, लाभांश नदिने सिंहदरबार संवाददाता २०८१ बैशाख ६, बिहीबार १०:४१अप्रिल 18, 2024 काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्