Skip to content
Shikhar Insurance
National Life

ज्योति विकास बैंकको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केही संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएके ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर सख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE