Skip to content
Shikhar Insurance
National Life

रु रु जलविद्धुत परियोजनाको सेयरमा नकरात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ म पुगेको हो ।

आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ कारोबार भएको छ । आज रु रु जलविद्धुत परियोजना लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

साथै, पोखरा फाइनान्स लिमिटेडको ६.७४ प्रतिशत, सीवाईसी नेपाल लघुवित्र वित्तीय संस्था लिमिटेडको ६.५० प्रतिशत, दोल्ती पावर कम्पनी लिमिटेडको ५.६० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.०६ प्रतिशत सहित २२८ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्