Skip to content
Shikhar Insurance
National Life

कोरोना संक्रमणका कारण म्यानपावर व्यवसायी संघका अध्यक्ष गैरेको निधन

Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन गएको छ । संक्रमित गैरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्