Skip to content
Shikhar Insurance
National Life

आज माण्डु हाईड्रोपावरसहित ७८ कम्पनीको सेयर मूल्यमा उकालो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.७१ अंकले घटेर २०२५.३० मा पुगेको हो ।

आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४८ करोड ५ लाख ६० हजार ६ सय ४० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार माण्डु हाईड्रोपावर लिमिटेडको ९.६९ प्रतिशत, खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको ८.२६ प्रतिशत, गुरासँ लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.७३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ६.८३ प्रतिशत पोखरा फाईनान्स लिमिटेडको ६.६२ प्रतिशत सहित ७८ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE