Shikhar Insurance
National Life

मंगलबार गुराँस लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले घटेर २०१०.२१ मा पुगेको हो ।

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता कारोबार हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ कारोबार भएको छ । मंगलबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९५ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.६४ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.९४ प्रतिशत सहित १३५ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्