Skip to content
Shikhar Insurance
National Life

गोर्खाज फाईनान्सको ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाईनान्सले ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।

सेयर सेयरधनी यादप राईको नाममा रहेको छ । बैंकले फागुन १३ गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । सेयरको प्रतिकित्ता १ सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवश्यक कागजात सहित संस्थाको प्रधान कार्यलय डिल्ली बजारमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्