Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ ।

पौडेलको ममतामयी आमा सोमना पौडेलको ८१ वर्षमा निधन भएको हो । सोमनाको आइतबार बिहान निधन भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचार लागि चावहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सुमना पौडेलका तीन छोरा र दुई छोरी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्