Shikhar Insurance
National Life

शिवम सिमेन्टसहित यी १० कम्पनीको लगानिकर्ताले कमाए सर्वाधिक

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.८३ अंकले घटेर  २०३०.८६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

दोहोरो अंकले सेयर बजार घटेपनि बुधबार सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ ।  कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय २५ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, जोशी हाइड्रोपावर, सोनापसर मिल्स, हिमालयन रि, गोर्खाज फाइनान्स, पिपुल्स हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्