काठमाडौं । भन्सार विभाग महानिर्देशकको जिम्मेवारीमा ढुण्डीप्रसाद निरौला आएका छन् । अर्थमन्त्री पुनले निरौलालाई विभाग महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
विभागका हालका महानिर्देशक शोभाकान्त पौडेललाई तालिम केन्द्रमा सरुवा गरिएको छ । निरौला यसअघि मध्यमस्तरिय करदाता कार्यालयका प्रमुखका रुपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्