Skip to content
Shikhar Insurance
National Life

वैशाख १५ गते चिरख्वा हाइड्रोपावर ‘लक इन’ अवधि सकिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएकाे हाे ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत अथवा ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता सेयर लक इन रहेको छ । कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरेको सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो। कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्