सरकारले पाएन विश्वासको मत, ओलीको पक्षमा ९३ सांसद मात्र सिंहदरबार संवाददाता २०७८ बैशाख २७, सोमबार १७:५०मे 10, 2021 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत पाउनबाट चुकेका छन् । संसदमा उपस्थित २३२ सांसद मध्ये ओलीले ९३ मत पाएका छन् । विश्वासको मतको विपक्षमा १ सय २४ सांसदले भोट होल भने १५ सांसद तटस्थ रहे ।
प्रतिक्रिया दिनुहोस्