काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ पक्ष विश्वासको मत दिन नजाने भएको छ । आज बिहान बसेको समूहको वैठकले यस्तो निर्णय गरेको एमाले नेता भीम रावलले जानकारी दिए ।
माधव पक्ष मत दिन नजाने भएपछि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्