Shikhar Insurance
National Life

योजना आयोगका नवनियुक्त ४ सदस्यले लिए सपथ

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा.अरनिको पाण्डे, प्रा.संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत र प्रा.शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्