Shikhar Insurance
National Life

आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत ३० गते बनेपा पार्टी भेन्युमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने संचालक समितिको आव २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरी आव २०७९/०८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने तथा समाहित हुने प्रयोजनका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते एक दिन वित्तीय संस्थाको सेउरधनी दर्ता बुक क्लोज गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्