Skip to content
Shikhar Insurance
National Life

रिडी पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १ः०.५० को अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको चुक्ता पूँँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ रहेको छ ।

यस हकप्रद सेयरमा आवेदकले कम्पनीको कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकरहेकाे छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्