Skip to content
Shikhar Insurance
National Life

एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबिच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबिच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा ग्राहकहरुलाई उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौता, बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्