काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष २०८१ का अवसरमा १८० सिसि बाईक तथा स्कुटर ० % ब्याजदरमा किस्ताबन्दी गरी साधन खरिद गर्न सकिने योजना बजारमा ल्याएको हो ।
कम्पनीले १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा स्कुटरहरु बिक्री गर्दै आएको छ । साथै अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि १५ हजारदेखी १ लाखसम्मको छुट दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्