Shikhar Insurance
National Life

यस्तो छ हिमालयन रिको तेस्राे वार्षिक साधारण सभाको ‘माइन्यूट’

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्