Shikhar Insurance
National Life

मंगलबार शिवम् सिमेन्टको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ मा पुगेको हो ।

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

साथै, सोनापुर मिनरल्स् एण्ड ओयल लिमिटेड, गोर्खज फाइनान्स लिमिटेड, गोर्खाज सिमेन्ट इन्ड्रस्ट्रि लिमिटेड सहित ३७ कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्