Skip to content
Shikhar Insurance
National Life

सोमबार गोर्खाज फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेकनो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.२७ अंकले बढेर २०७३.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार सबैभन्दा धेरै गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ८ सय ६३ रुपैयाँ रहेको छ ।

साथै, शिवम सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, घोराहि सिमेन्ट, गोर्खज पिपुल्स पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्सका सर्वाधिक कारोबार भएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE