काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सचिव नियुक्त गरेको छ । संस्थाले चैत ३ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार प्रबन्धक मिन प्रसाद जोशीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
फेमस न्यूज
१
प्रतिक्रिया दिनुहोस्