Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसाय महासंघको अनुसार आज तेजावी सुनको मूल्य ताेलाकाे १ लाख २४ हजार ८ सय रुपैयाँमा बजारमा कारोबार भएको छ भने अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य आज स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय १छ रुपैयाँका कारोबार भएको छ । अघिल्लो दिन चाँदी सोहि मूद्ययमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE