Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सेयरमा सबभन्दा धेरै गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ मा पुगेको हो ।

आज ३०३ कम्पनीको १ कारोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँको बारोबार भएको छ ।

बिहिबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.०२ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६६ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.३१ प्रतिशत सहित २२७ कम्पनीको सेयरमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्