Skip to content
Shikhar Insurance
National Life

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसुचक ५८.५८ अंकले बढेर २१११.२४ मा पुगेको हो ।

आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ कारोबार भएको छ ।

आज जनोत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशतले र्सिर्कट लागेको हो ।

साथै, सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको ८.९५ प्रतिशत, नादेप लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.०७ प्रतिशत सहित २६१ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्