काठमाडौं । नेपाल स्टक एक्सेञ्ज ( नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ४ प्रतिशत बोनस बापतको १३ लाख ५३ हजार १ सय २८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्