Shikhar Insurance
National Life

सुनचाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको मूल्य

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार थियो भो आज सोहि मुल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २५ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ भने अघिल्लो दिनसोहि मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्