Shikhar Insurance
National Life

हिमालयन रिको संचालक समितिमा तीन जना नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा ३ जना नियुक्त भएका छन् । कम्पनीको फागुन २० गते सम्पन्न तेश्रो वार्षिक साधारण सभाले संचालक समितिमा १ जना संस्थापक सेयरधनी र दुई जना सर्वसाधारण सेयरधाीहरुलाई नियुक्त गरेको हो ।

कम्पनीका अनुसार संस्थापक समूहबाट रोहित गुप्ता तथा सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेललाई ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले एक सूचनामा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्