Shikhar Insurance
National Life

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद बिक्री ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । लगातार बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएकाे छ । अघिल्लो दिनसोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २५ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ भने अघिल्लो दिनसोहि मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनसोहि मूल्यमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्