Skip to content
Shikhar Insurance
National Life

सर्वोतम सिमेन्टकाे सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोतम सिमेन्ट लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाको लगत अद्यावधिक गरी सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्