काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर दोहोरो अंकले बढेको छ । आइतबार आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।
आज कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसाको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ३७ रुपैयाँ पुगेको छ । साथै,सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्