काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.३३ अंकले बढेर २०१७.०३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । ।
आज सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय १४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्