Skip to content
Shikhar Insurance
National Life

सबै मन्त्रालयको जिम्मेवारी आफैंसँग राखे प्रम दाहालले, पुराना मन्त्रीहरु वर्खास्त

Hyundai
NCELL
NIMB

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना सबै मन्त्रीहरुलाई बर्खस्त गरेका छन्। सोमबार तीन नयाँ मन्त्रीहरु नियुक्त गर्दै प्रधानमन्त्री दाहालले २२ वटा मन्त्रालय आफ्नै भागमा राखेका हुन्।

 

नयाँ मन्त्रीहरुमा नेकपा माओवादीका हित बहादूर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले विना विभागिय मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

 

तीन जना नयाँ मन्त्री नियुक्त गरेपनि कुनैपनि मन्त्रीहरुलाई जिम्मेवारी भने दिएका छैनन। यस्तै सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले आफैंसँग राखेका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्