Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको ७.५० प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १५:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवितको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८ सय ९ कित्ता सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्