काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २८.६८ अंकले घटेर १९२७.०९ मा पुगेर बजार बन्द भएको छ ।
बिहीबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्