Shikhar Insurance
National Life

सोनापुर मिनरल्सको १२ करोड ६९ लाखको कारोबार, आज यी १० कम्पनीले कमाए सर्वाधिक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन (नेप्से) परिसुचक ०.८७ अंकले घटेर २०००.७७ मा पुगेर बजार बन्द भएको छ । आज सेयर बजार झिनो अंकले घटेपनि सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

कम्पनीको बुधबार कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ५८ रुपैयाँ ५० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, हिमालयन रि इन्स्योरेन्स, शिवम सिमेन्ट, बोटल्स् नेपाल (तराइ), शिवम सिमेन्टको आज सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्