काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाको संचालक समितिको बैंठकको निर्णय अनुसार सेयरधनीको नाममा रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीहरुले संस्थाको प्रधान कार्यलय कमलादीमा आईपुग्ने गरी सम्पूर्ण आवश्यक कागजात पेश गर्नु पर्नेछ । आवेदन पेशका लागि ३५ दिन म्याद रहेको कम्पनीले सुचनामार्फत् जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्