Shikhar Insurance
National Life

आकाश क्यापिटलको ६० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आकाश क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार सेयरधनीको नाममा रहेको कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयरधनी सिमा मारवाडीको नाममा रहेको २० हजार कित्ता सेयर र सरस्वती कार्की गिरीको नाममा रहेको ४० हजार कित्तँ सेयर गरी जम्मा ६० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न ईच्छुकहरुले सुचना जारी भएको ७ दिनभित्र कम्पनीमा आवश्यक कागजातसहित निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्