Skip to content
Shikhar Insurance
National Life

वीरगञ्जबाट लत्ताकपडासहित ट्रक नियन्त्रणमा

Hyundai
NCELL
NIMB
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको  ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
Citizen Life
Kumar Bank
Prabhu Insurance
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य  ४० लाख रुपैयाँ मूल्याङ्कन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
GBIME

प्रतिक्रिया दिनुहोस्