Skip to content
Shikhar Insurance
National Life

नेरुडे लघुवित्तको संचालक पदमा सुरेन्द्रराज भट्टराई निर्वाचित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको संंचालक पदमा सुरेन्द्रराज भट्टराई निर्वाचित भएका छन् । कम्पनीको फागुन ११ गते सम्पन्न साधारण सभाको निर्णय अनुसार संचालक पदमा सुरेन्द्रराज भट्टराई चयन भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्