Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकको संस्थापक सेयरधनी राम कुमारी पौडेलको नाममा रहेको ४ हजार ११५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकला गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीको आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्