Shikhar Insurance
National Life

भोलि सार्वजनिक बिदा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं ।  सोमबार देशभर सार्वजनिक बिदा हुने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द हुने भएको छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्