काठमाडौं । सामाजिक संजालमा भाइरल पुर्व सचीव भिम उपाध्याय भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा पूर्व सचीव उपाध्याय सहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उपाध्यायलाई ४ करोड भन्दा बढि भ्रष्टाचार गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्