काठमाडौं। साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २७.२१ अंकले बढेर २०३४.८२ को बिन्दुमा बजार बन्द भएको छ ।
आइतबार ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हाजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज २१ कम्पनीको सेयर मूल्य बढेको छ, २२५ कम्पनीको सेयर मूल्य घटेको छ भने आज २ कम्पनीको सेयर स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सामलिङ्गि पावर कम्पनीकाे सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रतिक्रिया दिनुहोस्