Shikhar Insurance
National Life

मञ्जश्री फाइनान्सको सञ्चालकमा तौतम नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जश्री फाइनान्स कम्पनीले सञ्चालक नियुक्त गरेको छ ।

कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा सतीस गौतमलाई नियुक्ति गरेको हो । सोहि दिनबाट लागु हुने गरी कम्पनीले गौतमलाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्