काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको निणैय अनुसार अध्यक्षमा मनिष आर्याललाई चयन गरेको हो ।
जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष आर्याल चयन

प्रतिक्रिया दिनुहोस्