Shikhar Insurance
National Life

२०८१ मा सरकारले दिने सार्वजनिक बिदाको सूची प्रकाशन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले नयाँ वर्ष २०८१ मा दिइने सार्वजनिक बिदा प्रकाशित गरेको छ । सरकारले २०८१ मा दिईन बिदा राजपत्रमा प्रकाशन गरि आज सार्वजनिक गरेको हो ।

आगामी वर्ष २०८१ मा ३५ दिन सार्वजनिक बिदा परेको छ ।  सरकारले थप दुई  बढी बिदा दिने भएकाे छ । सरकारले माघ १६ र रामनवमीको दिनमा  बिदा दिने निर्णय गरेकाे हाे ।  राजपत्रमा प्रकाशन गरिएअनुसार २७ दिन पर्व, ६ वटा  दिवस  र २ जन्मजयन्ती सहित ३५ दिन बिदा दिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्